२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

विप्लव नेकपा माओवादीका केन्द्रीय प्रशिक्षक सुवेदी प्रचण्ड नेकपामा प्रवेश

काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी) पार्टी परित्याग गरी सो पार्टीका केन्द्रीय सदस्य तथा स्कुल बिभाग सदस्य प्रशिक्षक सन्तोष सुवेदी प्रयास नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई मंगलबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल, नेता वर्षमान पुन लगायतले स्वागत गरेका छन्। राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीका छोरा सुवेदी…