१४ जेष्ठ २०८३, बिहिबार | May 29, 2026

पद होइन, मलाई काम चाहिन्छ नत्र पार्टीमा धेरै दिन बस्दिन : बामदेव गौतम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा हालैमात्र समाहित भै वरिष्ठ नेता बनेका बामदेव गौतमले आफूलाई काम नदिए सो पार्टीमा धेरै दिन नबस्ने बताएका छन् । बुधबार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बोल्दै नेता गौतमले आफुलाई पदको लोभ नभएको स्पष्ट पार्दै पार्टीभित्र जिम्मेवारीसहितको भूमिका दिन आग्रह गरेका छन्। उनले पार्टीले काम गर्ने अवसर नदिएमा लामो…