१४ भदौ २०८३, आइतबार | August 31, 2026

ईश्वरी न्यौपानेलाई राज्यव्यवस्था समितिको सभापति बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा सांसद ईश्वरी न्यौपानेलाई प्रस्ताव गर्ने निर्णय गरेको छ। मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई सभापतिको उमेदवार बनाउन सहमति गरेको हो। यसअघि समितिको सभापति रहेका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त स्थानमा न्यौपानेलाई पठाउने निर्णय गरिएको हो। आजै दिउँसो १ बजेदेखि सभापति चयनकालागि…