११ पुस २०८२, शुक्रबार | December 26, 2025

माओवादी केन्द्र पदाधिकारीको बैठकमा अखिल क्रान्तिकारीको विवादबारे छलफल

काठमाडौँ । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उमेरको विवादले उग्ररुप लिएपछि विबादको समाधान निकाल्न भन्दै नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक खुमलटारमा बसेको छ । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबारे आवश्यक निर्णय लिन पार्टीको बैठक बसेको हो । काठमाडौँ उपत्यकामा उपलब्ध पदाधिकारी बैठकमा सहभागी छन्। उमेरहद विवादका कारण अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बिएपछि पार्टीले निकास दिने गरी आवश्यक…