काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले दुवै निवेदनलाई छुट्टाछुट्टै इजलासमा राखेको छ। ओलीको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा तोकिएको छ भने लेखकको निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ। ओलीकी पत्नी राधिका…