काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को समयमा सरकारलाई साथ र सहयोग गर्ने आफ्नो पार्टीको स्पष्ट धारणा भए पनि सरकारका गलत काम र कमजोरीलाई समर्थन गर्न नसकिने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसका तर्फबाट सम्बोधन गर्दै आङ्देम्बेले सरकारले राम्रो काम गर्दा साथ र समर्थन गर्ने, तर बाटो बिराउँदा प्रश्न…