काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बेले संसदको मर्यादा कायम नराखेकोमा गम्भीर आपत्ति प्रकट गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै आङदेम्बेले सरकारको पछिल्लो कार्यशैलीले संसद्को गरिमा र लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर चोट पुगेको बताएका । राष्ट्रप्रमुखले सम्बोधन गरिरहेको समयमा प्रधानमन्त्री बाहिरिनु आपत्तिजनक र खेदजनक भएको बताएका हुन् । उनले प्रधानमन्त्री बीचैमा उठेर…