२० मंसिर २०८२, शनिबार | December 6, 2025

एमाले केन्द्रीय कमिटी बैठक तेस्रो दिन आज पनि जारी, आज पदाधिकारीहरूले राख्ने धारणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ । पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ८ बजेबाट सुरु हुने कार्यक्रम छ । ललितपुरको जावलाखेलमा जारी बैठकको दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्नो…