२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । तीन मन्त्रीको नियुक्तिसँगै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ लिनेमा दीपेन्द्रकुमार पुन, इन्द्रजीत थारू र कृष्णा…