२५ असार २०८३, बिहिबार | July 10, 2026

कांग्रेस रामेछाप सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ निलम्बनमा परेका छन्। कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी सभापति गगन थापाबारे दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि कारबाही गरेको हो। अनुशासन समितिले २०८३ वैशाख ७ गतेको निर्णयअनुसार तामाङसँग अनुशासन उल्लंघनबारे स्पष्टीकरण मागेको थियो। उनले दिएको जवाफमा पार्टी नेतृत्वविरुद्ध बदनियतपूर्ण, भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको स्वीकार गर्दै त्यस्तो…