२० मंसिर २०८२, शनिबार | December 6, 2025

मधेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनलले दाबी पेश गर्दै

मधेशमा कांग्रेस एमाले बाहेकको सरकार बनाउन बाँकी दलहरुबीच सहमति, जितेन्द्र सोनलबाट मुख्यमन्त्रीमा दाबी पेश जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन कांग्रेस एमाले इतरका दलहरुबीच सहमति भएको छ । सहमतिलगत्तै ५६ सांसदको समर्थनसहित दलहरु मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले हिजो राजीनामा दिएपछि…