काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। समानुपातिक सांसद चयन गर्न सो बैठक बोलाइएको हो । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएपछि पार्टीले पहिलोपटक उक्त बैठक आह्वान गरेको हो। बैठक आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । कांग्रेसले समानुपातिकमा २०…