२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

बाँके-३ को निर्वाचनमा कांग्रेस र एमालेमा असन्तुष्टी चुलिँदै

नेपालगन्ज । नेपाली कांग्रेसले बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा रोल्पाबाट अमरसिंह पुनलाई उम्मेदवार बनाउन ल्याएपछि स्थानीय कांग्रेस कार्यकर्ताहरु आन्दोलित बनेका छन् । स्थानीय नेताहरुलाई पन्छाएर बाहिरि जिल्लाबाट उम्मेदवार बनाएको भन्दै उनीहरुले कांग्रेस बाँकेको कार्यालयको गेटमा तालाबन्दी समेत गरेका छन् । प्रस्तावित उम्मेदवारलाई ‘टुरिस्ट’ उम्मेदवारको संज्ञा दिँदै उनीहरुले स्थानीय नेताको भावना र योगदानलाई बेवास्ता गरिएको…