काठमाडौं । जेनजी आन्दोलनको माग सम्बोधन हुनेगरि बैधानिक बाटोबाट समाधान खोजिरहेका राष्ट्रपति रामचन्द्र पौडेल भेट्न पुगेका जेनजी समुहका अगुवा सुदन गुरुङले ९ घण्टा देखि प्रपतक्षा गर्दा पनि भेट हुन नसकेको गुनासो गरेका छन् । उनलाई वार्ताका लागि भन्दै शीतलनिवास बोलाए पनि राष्ट्रपतिसँग भेट हुन नसकेको उनले बताएका छन् । सुदनले सामाजिक सञ्जालमा लेख्दै आफुले कुनै…