काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जान लागेका छन् । प्रधानमन्त्री प्रचण्ड चितवन जाने भएपछि आज बिहान मन्त्रालय बाँडफाँटका लागि बसेको सत्तारुढ गठबन्धनको बैठक दिउँसो बस्ने गरी स्थगित भएको छ । मन्त्रालयको संख्यामा सहमति गरेको गठबन्धनबीच कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा भने अझै सहमति जुटाउन बाँकी रहेको छ । प्रचण्ड चितवनबाट फर्किएपछि दिउँसो…