काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज भएको निर्वाचन पछि गरिएको मतगणनामा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाएका छना् । यस्तै जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएकी…