२५ असार २०८३, बिहिबार | July 9, 2026

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन् । सभापति पदमा लामिछानेको एकल उम्मेदवारी परेको छ । सभापतिमा अरू कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । अब ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। पहिलो चरणको मतदान…