काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा तथा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्का सदस्यहरूलाई विशेष अदालतले बकपत्रका लागि झिकाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कागज गरेका तत्कालीन मन्त्री तथा अन्य व्यक्तिहरूलाई…