काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वराष्ट्रपति तथा एमाले की वरिष्ठ नेतृ विद्या भण्डारीले एक सार्वजनिक अपिल जारी गरेकी छन् । सामाजिक सञ्जालमार्फत जारी गरिएको अपिलमार्फत उनले दुई वर्षअघि नै विधानअनुसार नवीकरण गरिसकेको पार्टी सदस्यता ‘अनुचित रूपमा’ रोकिएको गुनासो सार्वजनिक गरेकी छन् । आफू महाधिवेशनमा भौतिक रूपमा सहभागी हुन नसक्ने स्पष्ट…