७ पुस २०८२, सोमबार | December 22, 2025

राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेका छन् । आठ दलका शीर्ष नेताहरुसहित संदि भवनमा रहेको राष्ट्रपति निर्वाचन कार्यालयमा पुगेका पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता…