४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

सांसदसँग संवाद : सदनमा सांसदले बोल्ने स्वतन्त्रता हुनुपर्छ – सांसद गङ्गा यादव

काठमाडौं । संसद् भनेको जनताको कुरा राख्ने प्रभावकारी थलो हो । तर, सदनमा देशका महत्वपूर्ण विषयमा सांसदले स्वतन्त्र रुपमा आफ्नो कुरा राख्न पाउँदैनन् । ‘यो कुरा बोल्ने’ भनेर पार्टीबाट ह्वीप जारी हुन्छ । यसले गर्दा सांसदले पार्टीले भनेको भन्दा बाहिर बोल्न पाइँदैन । सांसदलाई धेरै गाह्रो छ । यसमा यो वा त्यो पार्टी हैन ।…