२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले नेपाल आयल निगमले शनिबार रातिदेखि लागुगरेको मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गरेको हो । बैठकले मूल्यवृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको छ । अब निगमले विज्ञप्ति नै जारी गरेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिएका छन् ।…