६ पुस २०८२, आइतबार | December 21, 2025

माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । श्रेष्ठले आलोकनगरमा रहेको एकीकृत समाजवादीको कार्यालय कार्यालयमा पुगेर अध्यक्ष नेपाललाई भेटेका हुन् । सत्तारुढ गठबन्धनमा दरार बढिरहेका बेला श्रेष्ठ माधव नेपाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि बिहीबार…