१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रतिनिधिसभाको सभामुखमा डोरप्रसाद अर्याल निर्विरोध निर्वाचित

काठमाडौं। प्रतिनिधि सभाको सभामुख पदमा डोरप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिसभाको आजको बैठकमा सभाको अध्यक्षता गरेका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । केसीले सो पदमा अन्य कसैको पनि उम्मेदवारी नपरेका कारण अर्याल सभामुख पदमा निर्वाचित भएको जनाउँदै उनलाई कार्यकाल सफलताको बधाई दिए । त्यसअघि अर्याललाई सभामुखमा निर्वाचित…