५ पुस २०८२, शनिबार | December 20, 2025

उपप्रधान एवं अर्थमन्त्रीमा विष्णु पौडेल, एमालेबाट थप तीन मन्त्रीले पनि आजै सपथ लिँदै

काठमाडौं । पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेकपा एमाले सरकारमा सहभागी हुने भएको छ। पौडेलले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । एमालेले पौडेलसहित आजै पहिलो चरणमा थप तीन जनालाई पनि मन्त्री बनाउने निर्णय गरेको छ । दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बन्ने भएका हुन् । भण्डारी सुदुरपश्चिमबाट, साह मधेशबाट र…