काठमाडौं । बिहान ११ बजे संघीय संसद भवनमा सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । पाँच दलीय गठबन्धन टुक्रियसँगै सरकार गठनका लागि एमालेसहितको नयाँ गठबन्धन बनेको छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथअघि नै गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने तयारी गरिएको छ । अपरान्ह ४ बजे…