१० भदौ २०८३, बुधबार | August 26, 2026

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतसँग अनुमति माग गरेको छ। यो मागमाथि अहिले न्यायाधीश आनन्द कुमार श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ। ओली र लेखकका तर्फबाट बहस गरिरहेका वकिलहरूले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आवश्यकता नभएको दाबी गर्दै अदालतमा बहस…