७ पुस २०८२, सोमबार | December 22, 2025

कपिलवस्तु–१ : कांग्रेसका बागीले खनाललाई तनाब, एमालेको छुट्टै रणनीति

कपिलवस्तु । कपिलवस्तुका तीन प्रतिनिधिसभामध्ये क्षेत्र नं १ सत्ता गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का चक्रपाणि खनाल उम्मेदवार छन् । खनालको उम्मेदवारीविरुद्ध नेपाली कांग्रेसका ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दिएकाछन् । बागी उम्मेदवार उठ्दा एमाले यहीँ मौकामा चुनाव जित्ने रणनीतिमा लागेको छ । एमालेले बलराम…