काठमाडौँ । मतदानमा महिलाको मताधिकार स्थापित गराउन सफल भएको दिनको सम्झनामा भदौ १७ गतेलाई सदैव स्मरण गरिने भएको छ । पहिलो जननिर्वाचित महिला नेता साधना प्रधान र उहाँले महिलाको मताधिकार स्थापित गर्न गरेको राजनीनित सङ्घर्षको प्रतिफलका रूपमा भदौ १७ गतेलाई विशेष दिनका रूपमा मनाउन सुरु गरिएको हो । साधना प्रधान पहिलो जननिर्वाचित महिला नेता मात्र…