६ श्रावण २०८३, बुधबार | July 22, 2026

सरकारमा पुगेसँगै माओवादी नेताले बिर्सिए ‘गुरिल्ला पदमार्ग’, प्रवर्द्धनको अभावमा मेटिँदे गोरेटो

बागलुङ । सशस्त्र द्वन्दमा माओवादी छापामारले बढी प्रयोग गरिएको पदमार्गलाई २०७२ सालमा ‘गुरिल्ला पदमार्ग’ नामकरण गरियो । दश वर्षे सशस्त्र द्वन्दको उद्गमस्थल रोल्पा, रुकुमबाट माओवादी छापामारले प्रयोग गरेको बाटोलाई प्रवर्द्धन गर्दे एउटा द्वन्द्व पर्यटनमैत्री पदमार्ग बनाउने उद्देश्यका साथ सो पदमार्गको नामकरण गरेपनि पदमार्ग प्रवर्द्धनमा कसैको ध्यान जान सकेको छैन । बागलुङ, म्याग्दी, रोल्पा, रुकुम र…