दाङ । निवर्तमान सांसद तथा हालै राजनिामा दिएकी एमाले केन्द्रीय सदस्य गंगा चौधरीले एमाले नेतृत्वले विदेशी दबावमा रहेको आरोप लगाएकी छन् । स्वतन्त्रतर्फ उम्मेदवारी मनोनयन गराएकी चौधरीले आज बिहान दाङमा समर्थकहरुको भेलामा बोल्दै चौधरीले एमाले नेतृत्वले विदेशी दबावमा परेर आफूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट नदिएको बताइन् । उनले आफुले भारतीय हस्तक्षपका विरुद्ध सशक्त आवाज उठाएकाले टिकटबाट…