काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा सुरु भएको बैठकमा समानुपातिक सांसदको टुंगो लगाउने विषयमा छफलल हुँदैछ । एमालेले प्रतिनिधिसभातर्फ ३४ सांसदको टुंगो लगाउनुपर्नेछ भने प्रदेशसभातर्फ ७० जना सांसद छान्नुपर्नेछ । दलहरुलाई सांसदको नाम पठाउन निर्वाचन आयोगले आजै अपरान्ह ४ बजेसम्मको समयमात्र दिएको छ । एमालेले प्र्रतिनिधिसभाको प्रत्यक्षमा…