१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

निर्वाचन कार्यक्रम स्थगनको माग गर्दै देउवा पक्ष निर्वाचन आयोगमा

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी कार्यक्रम स्थगन गर्न निर्वाचन आयोगसँग माग गरेको छ । निर्वाचन कार्यतालिका रोक्न माग गर्दै पूर्वमहान्याधिवक्ता खम्मबहादुर खातीको नेतृत्वको टोली आयोग पुगेर यस्तो माग गरेको हो । यो समुहले आजै निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिलाई मान्यता दिएको विरोधमा सर्वोच्च अदालतमा रिट…