१० पुस २०८२, बिहिबार | December 25, 2025

सांसद गिरीको निधनका कारण आजको प्रतिनिधिसभाको बैठक स्थगित

आज विहान ११ बजेटबाट सुरु हुने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको हिजो निधन भएको कारण आज संसद बैठक स्थगित गरिएको हो । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आज एक सुचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन् । बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले…