११ भदौ २०८३, बिहिबार | August 27, 2026

केपी ओलीले स्मरण गरे आफ्नो जीवनमा फागुन २१ को संयोग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ को ऐतिहासिक महत्वको स्मरण गरेका छन् । ओलीले सामाजिक सञ्जालमार्फत आजको दिन आफ्नो जीवनसँग पनि गहिरो रूपमा जोडिएको बताएका हुन्। आज मतदानको मध्य दिनको समय पारेर ओलीले सुखानीका शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले आजकै दिन सुखानी शहीद दिवस रहेको र यही दिन ६ वर्षअघि आफ्नो दोस्रो…