२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

माओवादीले भन्यो : अहिलेको गठबन्धनको विकल्पबारे सोचेका छैनौं

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा आज पनि चुनावको समीक्षा र नयाँ सरकारबारे छलफल भएको छ। शनिबारदेखि सुरु भएको बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएपछि आज पुनः बैठक बसेको थियो । आजेका बैठकमा पनि चुनावी समीक्षा र सरकारबारे सामान्य रूपमा छलफल गरिएको महासचिव देव गुरुङले बताएका छन् । गुरुङले गठबन्धनको विषयमा पार्टी नसोचिसकेको बताए ।…