८ पुस २०८२, मंगलबार | December 23, 2025

गोरखाको पालुङटारमा जसपा उम्मेदवार अगाडि

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका उम्मेदवारले गोरखाको पालुङटार नगरपालिकाको मेयरमा अग्रता लिएका छन् । अहिलेसम्म ७०० मतगणना हुँदा जसपाका मेयरका उम्मेदवार प्रेम गुरुङले २५५ मत पाएका छन् । गुरुङलाई कांग्रेसका दीपकबाबु कँडेलले १९१ मतका साथ पच्छाइरहेका छन् । कँडेल २०७४ सालको निर्वाचनमा मेयरमा विजयी भएका थिए । यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले…