३१ असार २०८३, बुधबार | July 15, 2026

बृहत् नागरिक आन्दोलनद्वारा राष्ट्रपतिको राजीनामा माग

काठमाडौं । बृहत् नागरिक आन्दोलनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सर्वोच्चता कायम राख्न नसकेको आरोप लगाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बृहत् नागरिक आन्दोलनको ठहर छ । नभए उनलाई पदमुक्त गर्न महाभियोग लगाउनुपर्ने माग गरिएको छ । 'राजाको सिको गर्न र कथित संवैधानिक राजतन्त्रको झल्को आउने गरी जनताको मतद्वारा निर्वाचित सार्वभौम संस्थाले गरेका…