ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा कांग्रेसले देशभर बहुमत ल्याउने दाबी गरेका छन् । लिखु गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै शर्माले यही वैशाख ३० को निर्वाचनमा कांग्रेसका कुनै उम्मेदवार पराजित नहुने जिकिर गरेका हुन् । देशभरको जनलहर कांगेसका पक्षमा रहेको दाबी गर्दै महामन्त्री शर्माले पार्टी एकताबद्ध हुनु र गठबन्धन गरिनुले कांग्रेसका उम्मेदवार…