२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

नेपाल समाजवादी पार्टीको अध्यक्षमा भट्टराई र यादव

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को अध्यक्षमा बाबुराम भट्टराई र महिन्द्र राय यादवलाई चयन भएका छन् । नेसपाको पहिलो पूर्ण केन्द्रीय कमिटीको बैठकले एक नम्बर वरीयतामा भट्टराईलाई राखेको छ । यस्तै पार्टीले १ सय ८९ सदस्यीय केन्द्रीय समितिसमेत गठन गरेको छ । पार्टीले गंगानारायण श्रेष्ठलाई सहअध्यक्षमा चयन गरिएको छ । पार्टीको उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर…