७ पुस २०८२, सोमबार | December 22, 2025

भैरहवामा एमालेका डा. रामप्रसाद बस्याल र उमा अधिकारीको उम्मेदवारी दर्ता

बुटवल। नेकपा एमालेबाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) मा डा.रामप्रसाद बस्याल र उपप्रमुख (उपप्रमुख) मा उमा अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार भैरहवास्थित बाल मन्दिरमा रहेको मुख्य नर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेले मेयर, उपमेयर सहित १२ वार्डमा उम्मेदवारी दर्ता गराएको हो । डा. बस्याल एमाले सिद्धार्थनगरका पूर्व सह–सचिव हुन् । अधिकारी एमाले रुपन्देही जिल्ला…