७ पुस २०८२, सोमबार | December 22, 2025

उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतपत्र छपाइ गर्न सम्भव छैन : निर्वाचन आयोग

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि प्रयोग हुने मतपत्रको विषयमा केही सञ्चार माध्यममा प्रकाशित समाचार र केही राजनीतिक दलको माग एवम् भनाइप्रति आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५ को उपदफा (५) मा निर्वाचन कार्यक्रम प्रकाशन गर्दा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि…