काठमाडौं । महानगर र उपमहानगरपालिकाको भागवण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरिसकेको सत्ता गठबन्धनका पाँच दलबीच भागवण्डाको विषय भने अझै मिल्न सकेको छैन । उम्मेदवारी मनोनयन दर्ताको दिन नजिकिँदै जाँदा गठबन्धन दलहरुलाई सिट बाँडफाँडबारे निर्णय गर्नैपर्ने अवस्था आइसकेकोछ । निर्वाचन…