२१ बैशाख २०८३, सोमबार | May 4, 2026

गठबन्धनलाई कायम गरेर निर्वाचनमा जाने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकले सत्ता गठबन्धनलाई कायम राखेर आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जाने निर्णय गरेको छ। सोमका र र मंगलबार दुई दिनसम्म राजधानीको प्रज्ञा भवनमा बसेको केन्द्रीय परिषद बैठकले गठबन्धनलाई अगाडि बढाउने निर्णय गरेको हो। ‘चुनावी गठबन्धनबारे कुनै द्विविधा छैन, हामी यही गठबन्धनलाई अघि बढाउँछौँ’, पार्टीका…