काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब पार्टीको पुरै ध्यान प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लगाउनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय परिषद्को प्रथम बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेता कार्यकर्ताहरुलाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिए । नेपालले निर्वाचनमा अरुको भर नपरी पार्टीको आफ्नै तागतमा पुरै शक्तिका साथ लाग्नुपर्ने बताए । नेपालले स्थानीय तह…