५ पुस २०८२, शनिबार | December 20, 2025

कुनै पनि हालतमा कालीगण्डकी डाइभर्सन हुन दिईन्न : मुख्यमन्त्री पोखरेल

स्याङ्जा । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवल पुगेर कालीगण्डकी-तिनाउ डाइभर्सन आयोजना पूरा भएरै छाड्ने दाबी गरेको २ दिन पछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कुनै पनि हालतमा कालीगण्डकी डाइभर्सन हुन नदिने बताएका छन् । स्याङ्जाको चापाकोट–८ खोरियाघाटमा आयोजना गरिएको धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कालीगण्डकी सभ्यताको संरक्षणका लागि पनि डाइभर्सन कुनै हालतमा…