२० बैशाख २०८३, आइतबार | May 3, 2026

दोब्बर मत सहितको अग्रतामा नेपालगन्जमा गठबन्धनका विष्ट

नेपालगन्ज । नेपालगन्जमा गठबन्धनबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्टले लगातार मतान्तर सहित अग्रता कायम राखेका छन् । नेपालगन्जमा जारी मतगणनाको पछिल्लो परिणाममा विष्टले प्रतिद्वन्दीले भन्दा दोब्बर भोट ल्याएका छन् । पछिल्लो परिणाम अनुसार विष्टको मत १०१२७ पुगेको छ भने उनलाई एमालेका पशुपतिदयाल मिश्रले ५१९८ ल्याएर पछ्याईरहेका छन् । राप्रपाका नन्दलाल बैश्यले ४०७२ मत पाएका छन् ।…