३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

आर्थिक संकटको समस्या समाधान गर्ने क्षमता सरकार र गठबन्धनसंग छैनः विष्णु पौडेल

बुटवल । पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले वर्तमान सरकारले अंगिकार गरेका गलत नीति एवं उसको सत्ता सञ्चालन गर्ने अक्षमता र नालायकिपनका कारण देशको अर्थतन्त्र धाराशाही बन्दै गएको आरोप लगाएका छन् । रुपन्देही व्यापार संघको २१ औं बार्षिक साधारणसभाको सनिवार बुटवलमा उद्घाटन गर्दै पौडेलले मुलुकमा देखिएको आर्थिक संकटलाई नियन्त्रणमा लिएर नीजि क्षेत्रले भोगेका…