१७ बैशाख २०८१, सोमबार | April 30, 2024

कांग्रेसको संस्थापन विरोधी समुहद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन विरोधी समुहले आन्दोलनको घोषणा गरेको छ । आगामी चुनावमा दिइने टिकट वितरणमा संस्थापन समुहले एकलौटी गर्न खोजेको विरोधमा संस्थापन विरोधी शेखर कोइराला समुहले आन्दोलनको घोषणा गरेकोहो । सोमबार बिहान ठमेलस्थित एक होटलमा बसेको संस्थापनइतर समूहका नेताहरूको बैठकले असोज १२ गतेदेखि १४ गतेसम्म पार्टी नेतृत्व विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।…