१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार पक्राउ गरेको हो । पाण्डे राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्षसमेत हुन् । आफू अनुकूल ठेक्का पार्ने प्रयासमा ई-बिडिङ प्रणालीको वेबसाइट ह्याक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । २०७९ को…